Important questions of DBMS
LONG QUESTION
१.Data modeling भनेको के हो ? यसको प्रकारको बयान गर्नुहोस् ।
२. Normalization भनेको के हो ? 1NF,2NF, 3NF को उदाहरण लेख्नुहोस ।
३. E.R diagram मा प्रयोग हुने components के के हुन् बयान गर्नुहोस्।
४. DBMS को फाइदा र बेफाइदा लेख्नुहोस।
५. Data अनि database र DBMS को परिभाषा दिनुहोस।
Short question
१ .ER daigram मा relationship भनको के हो ? यसको प्रकार लेख्नुहोस ।
२ .DML र DDL मा के फरक छ ?
३ .Ms –access मा प्रयोग हुने object का प्रकार लेख्नुहोस।
४. E.R diagram मा प्रयोग हुने attribute का प्रकार लेख्नुहोस ।
५ .write short notes:
i)Data redandancy ii)Rdbms
iii)Data dictionary iv)Query language
६.DBMS र File system को फरक लेख्नुहोस।
७ . Data Normalization को उदेश्य लेख्नुहोस ।
Electro Technology Important Questions
1). Kirchhoff's Voltage Law र Current Law को चित्रसहित बयान गर्नुहोस |
2). Electric Hazards भनेको के हो ? यसका प्रकार वर्णन गर्नुहोस
3). AC र DC बिच के फरक छ ?
4). current, voltage र power बिच के सम्बन्ध छ ? Equation लेख्नुहोस
5). Logic Gates को छोटकरीमा लेख्नुहोस |
6). Semiconduter का प्रकारहरु बयान गर्नुहोस |
7). OHM's law को बर्णन गर्नुहोस |
8). Transformer का सिद्धान्तहरु लेख्नुहोस ?
9). OR gate, AND gate, NOT gate लाई Truth table सहित वर्णन गर्नुहोस ?
10). PPE प्रयोगको बारेमा बिस्तारमा लेख्नुहोस |